Posted by: dipika02 February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

म त भउते ज्यू ले किन माया मार्नु भएको होल भनिरा। अस्ति पोखरामा त तामा बोडि खान दिनु भाथ्यो अहिले त एउटा शुभकामना धरि पनि किन नदेको होला भनेर सोचिरा म त

लौ न नि कान्छा , हो त रहिछनी, सरी है, तिमीले त्यसरी शुभकामना दिदा धन्यवाद नै नभन्ने त होइन नि कान्छा, झन तिमी त जुन धागोमा पनि मलाइ हौसला दियिरहेको हुन्छौ

लौ न सिस हजुर ले पनि  तेसो भन्ने भन्या

धन्यवाद है कान्छा र भउते ज्यू

Read Full Discussion Thread for this article