Posted by: dipika02 February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

प्रेरणा तिमी मलाइ पनि नदिकन एक्लै खाने, धन्न रिट्ठेको फ्रिजमा लुकाइछु, राम्रै भयो

लौन नि यो रिट्ठेको आँखा
कस्ले न थाहापाउला र भनेर सुटुक्क रखिदेकी त थाहापाइ हालेछ  फेरी हल्ला किन गेरेको नि
लौ अब १७ बर्षमै छोरा छोरीको आमा भन्छन् भने म के गरु?

Read Full Discussion Thread for this article