Posted by: ritthe February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
नेप्ची भाभीले कता हो अघी ३ छक्क परे भन्या जस्तो लाग्छ
भाभी, अब त्यो तीन छक्क पर्ने नियम अघी दिउसै जिम्मालले लखारी सके-- कम से कम पाँच् छक्क त पर्नै पर्नी अरे भन्दै थिए है, मैले त भाभी आफ्नो मान्छे भनेर भन्द्या मात्र हो
Read Full Discussion Thread for this article