Posted by: miss_ me February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

:)

ल मनि खाम त त्यो के जाती केक --भोक ला'र भुसुक्क भकिम म चै :)

लु प्रेरणा सिस  हउरले भने'सि दिपिका मान्दो रे'चिन मलै त्यो केक आधी जति दिन भन्स्यो त :)

धन्यवादभनेकि रचिन के रे सिसले तिमीलै स्वाअत छ है --

साच्चि कति वर्ष पुगेउ नि नानू पोहरसाल सम्म सानी सानी थियऔ हर्लक्क बढि छौ त --अइले त त्यो कथा कहानी पनि लेख्छौ रे मजाओ

 

 

Read Full Discussion Thread for this article