Posted by: Rahuldai February 1, 2008
I feel sorry for India-- Cricket
Login in to Rate this Post:     0       ?        
क्रिक्रेट हो, अनिस्चितताको खेल।
धोनिको टिमले भेटेको धोबी चुटाई बारे आज बिहानै भारतिय बिद्युतिय संचार माध्यमहरुले गर्नु गरि सके। सात जुनीको सरापी सके। त्यसैले धेरै भन्नु छैन। खेल जसले जिते नि झेल हुनु हुन्न। बराबरी टिमको मुकाबला हुनु पर्दछ।   तर गोहिको आशु रोएको मन पर्दैन। धम्की खेल झेल भन्दा कम हुंदैन। भज्जी सरदार माथीको आरोप फिर्ता न लिए न खेली फर्किने रे!!!!!!!!!!!! वाह! वाइ सी एल को धम्की जस्तो  भएन र भने।
भारतीय टिम त्यति कमजोर होइन, तर पनि अष्ट्रेलिया त्यो भन्दा सबै क्षेत्रमा शक्तिशाली नै छ। क्रिक्रेट म्याच मा भारतिय टिम भएन भने हेर्नु को मज्जा नि हुदैन, हारे झनै मज्जा । कसो?
Read Full Discussion Thread for this article