Posted by: Rahuldai February 1, 2008
Login in to Rate this Post:
0
?
हो रिट्ठे हो, ठुल्दाईको अनुभवहरुको सूचीमा निर्बाचन गराएको संख्या चार् भनेर नि थप्न बिर्सि राख्या।
चुनाव लडेको अनुभव नि ६ ओटा भै सके रिट्ठे।
संख्या निर्बाचन परिणाम कैफियत
१ स्कूलमा मनिटर अत्याधिक मतले बिजयी छात्राहरुको बहुसंख्यक भोट प्रापत्
२ रेड्क्रसको सदस्यको २ भोटले पराजय आफ्नै साथीले दल बदल गरेको।
३ रेड्क्रसको सभापति २ भोटले बिजयी बिपक्षको १ भोट आफ्नो भागमा पारेको।
४ बिद्यार्थी युनियन उपसभापतिमा बिजयी
५ इन्जियर्स् एशोसियशन बिद्रोही उम्मेदबार्- शान्दार मत ल्याए पनि जित्न नसकेको हराउनु पर्नेलाई हराएको।
६ नेदरल्याण्डस् मा प्रौढ शिक्षा पढ्दा सभापति पदमा बिजयी।