Posted by: dipika02 February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

माइला दाई कती छिट्टो बिर्सेंको लौ न  झन म हिजो त्यो माडको धोती लाएर बसेको बेलामा हजुरले  ताप्केमा केक बेक गरेर लेराको अनी हामी सबै ले खाको होइन? रिट्ठेलाई सोध्नुस् त? उस्ले हजुरको मुखमा अलिकती दलिदिदा त्यो तातो ढिँडो को केकले पोलेर उठेको फोकोमा मैले बिहान भर्कर औषधी लगौनुस् माइला दाई भनेर औषधी धरी किनेर देको थेँ हजुरलाई त फोको ले निकैनै पोल्यो जस्तो छ सबै बिर्सिनु भएछ

रिट्ठे ---"शुभकामना त जत्ती पाये तेत्ती राम्रो नि"---होतनी, आफु यहाँ खुशी भईराछु आज सम्म पनि शुभकामना आइराछ भनेर उ भने शुभचिन्तकहरुलाई तर्सौन खोज्छ आज होइन हिजो हो भनेर

Read Full Discussion Thread for this article