Posted by: world_map February 1, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओ राष्ट्रपति बुडा, मैले त भोटीङ् बुथ मात्र राख्ने हो, भोट गर्ने हरुलाइ गुहार, अनि पो जितिन्छ त!
लहरे, महिला थोरै भएनि कम्तिमा त १ जना होलान् नि!
अर्को नयाँ अपडेटेड नामावली
१) बिर्खबहादुर बोगटी
२) राहुलभाइ राजभन्डारी
३) भउतभाइ भन्डारी
४) नेप्चिमाया नेम्वाङ्
5) पुन्टेन्द्र प्यारा परियार