Posted by: Birkhe_Maila February 1, 2008
Login in to Rate this Post:
0
?
हैन साँच्चिकै जन्मदिन पो रहेछ दिप पर्भुको त! अगि ठिटाहरुले भन्दा पत्यार लाग्या थेन, अब किरेजी नानिले भनेसि, आज जे सुकै दिन भए नि दीपको जन्मदिनै हो लु जा त!
ल जन्मदिनको शुभकामना छ!
गन्न सकिन्छ है अझै??? हो र भन्या? मेरो त गन्न छाडेको पोहोर देखि! .....ल नबुझ्या कि के हो कुरा??? फुलेको कपालको कुरा गर्या के!