Posted by: ritthe February 1, 2008
Login in to Rate this Post:
0
?
ल क्रेजी ले यो चाँही एकदम राम्रो काम गर्या हो है
अब भने चाँही शुभकामना दिन नि मन लागेर आउछ
नभये झन्डैले बोहनी खराब भा' आज दिप ब्रो को
जन्मदिनको मंगलमय शुभकामना दीप ब्रो