Posted by: Birkhe_Maila February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

लोल! यि ठिटाहरु, रमाइलो हुन्छ भनेर भन्या नि!

खै दीप, अब बे अरेसि  त आफ्नै चाइन्जो भाग्गेमा पैरो जाने होला नि, कि कसो सुन्तले???

छाप्द छाप्दै-

" साथै नाम मात्र आएर पोस्ट देखिएन भने, उक्त सदस्यको शारिरीक, मानसिक, बौद्धिक, वा सामाजीक स्वास्थमा केहि गडबडि आयो कि भनेर सम्पूर्ण चौतारीबासि चिन्तित हुन पुग्छन् र त्यसै अनुसारको सेवा गर्न खोज्छन्।"

अहिले कसैको त्यसतो नाम मात्र देखिने पोस्ट आएको छ?? हँ हँ? मैले आँखा तेति देखिन आएको छ??? भनम भनम गाम्ले हो?

Read Full Discussion Thread for this article