Posted by: Birkhe_Maila February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

केख दिए त हाम्पनि हाँसि हाँसि हसुर्थेम! यिनले केख ल्याउलिन र खान पाइएला भनेर हिजो देखुन भोकै बस्या हो हुन त! बिर्सिन कि? हिजो देखुन  गर्या गरेइ छिन्!

सुन्तले बस कहाँ पुगो??? इन्जेल तातेर पानी खन्याउन खोल्सा तिर रोक्या हो कि??? माथिल्लो तलामा गएर घ्यू भात खान पेसेन्जरलाई खाए खा नखआए घिच भनेर होटलको ढोकैमा ढेपेर रोक्या हो कि??? काइँलि आमैले झ्यालबाट बान्ता गरेर किलेन्डरले बसको तो पाखो धुँदै हो कि??? बस त गुडेन त ??

Read Full Discussion Thread for this article