Posted by: Rahuldai February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
हहहह्हाअ,
बिर्खेबा लाई बिर्सने हिम्मत मा छैन।  भूलचुक लिने दिने भनेर लेख्नु पर्ने ( नेपालाँ बिलको पुछारमा लेखे जस्तै)।
तारेमाम् है बिर्खे बा, फुन सुन पनि बजाउनु परो। ठुलीले वास्ता गर्न छोडी भन्दैमा जिम्मालेले नि त्यस्तो गर्नु भएन नि?
Read Full Discussion Thread for this article