Posted by: Birkhe_Maila February 1, 2008
A whisper...
Login in to Rate this Post:     0       ?        

मैले नि त्यहि भन्या दीप! बाढी नि फेरी सपै कुरा सोतर पार्ने गरेर आयो नि! अरुका कविताको बाढिले कि त प्रेमिका सोतर पार्थ्यो, कि त एक्लोपना इत्यादी, हाम्रो नेप्चेको कविताले त मेरिबास्सै प्रेमिका, घर, दाजुभाई, दिदी-बहिनी, आमा-बुबा सपै! खास बगाउन चाहिँ 'कोहि बिशेषलाई' खोज्या जस्तो छ है, तर यसो गाइँगुई केहि चल्यो भने 'ब्याकअप' जस्तो अरु कुरा नि समेटेको हो अरु कवितामा, बाठो छ ब्रो जे होस!

ल ल ब्रो पेलम पेलम!

Read Full Discussion Thread for this article