Posted by: Birkhe_Maila February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
हाम्रामा त बादल पटक्कै छैन, निलो आकाश छ र झलमल घाम लाग्या छ! अलि अलि मन्द मन्द हावा चल्दै थियो केहि मिनेट अगि सम्म शीतल, मजाको, चैतको घमाइलो शान्त बेलामा नगरकोटको टि-हाउस अगाडि उभिए जस्तो! आहा!!!
Read Full Discussion Thread for this article