Posted by: ritthe February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

>>>निष्ठुरीहरुको पनि अझै माया लाग्दैछ -- दशा लागेर त होला नी --<<<

दीप ब्रो को ब्यान ब्यान कत्रो गुनासो गैसकेछ ह्या, ल खोल्द्याओ न हो थ्रेड कसै कसैले, भलै हुन्थ्यो क्यार

नगरे नि माया गर्छु भन्न लाई त के छ र
ठुल्दाइ तारेमाम, धोती लाई त हिजो मजाले धुल्यो छ अस्सीले, लु राम्रै भो

Read Full Discussion Thread for this article