Posted by: kishnekale January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

अली अली त हो तर राम्ररी आउदइन...

बिर्खे गुरु भएको ठाउमा भाषा सिक्न के गार्हो भो र.. नजानेको भन्ने नै केही छैन....माने मैले त बिर्खे गुरु लाई ...सलाम

 

hu na ta अरु पनि हुनुहुन्छ यहाँ नेवारी जान्ने...अस्ती बिर्खे गुरुले नेवारी सिकाउन खोजेको हो कि जस्तो लागेर मात्र भनेको है मिस :P

 

Last edited: 31-Jan-08 11:51 PM
Read Full Discussion Thread for this article