Posted by: Harka_Bahadur January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
लु अब चै म लागे। चौतारी हेर्दाइ बशिरहनु भएका र यो चौतारी को रूखमा बशिरहेका चरा हरु र रूखका पात हारुलाई शुभरात्री, भोली भेटम्ला अनी तितो मिठो कुरा गरम्ला लु दुबइ हात निधर्मा राखी नमस्ते गरे मैले।
Read Full Discussion Thread for this article