Posted by: Nepe January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

मलाई पनि कुनै अल्छी भुस्तिघ्रे भुस्तिघ्रिनीले भूमिका न सुमिकासंग link टास्याँ देख्यो भने कन्सिरीको रौं तातेर आउँछ भन्या । झिल्केको उदाहरणिय मेहनत, लगाव र प्रेमलाई मेरो सलाम छ । सबैले सर्बत्र त्यसै गरुन् ।

अनि नि, ती पुरानी हिरोईनको नाम त्रुप्ति (TRUPTI) हो कि तृप्ति (TRIPTI) हो ?

 

कलिउड फर्किइन् त्रुप्ति

May 2006

http://www.kantipuronline.com/Nepal/Archive/195th%20issue/indreeni.php

Last edited: 31-Jan-08 06:30 PM
Read Full Discussion Thread for this article