Posted by: Nepal ko chora January 31, 2008
A whisper...
Login in to Rate this Post:     0       ?        

CL ज्यु,

प्रशंसा का ति दुई शब्दहरु को लागी म आभार प्रकट गर्दछु। "एक्स्प्रेसन" मन परेको सुन्दा मलाई पनि खुशी लाग्यो। पढेर प्रतिकृया दिनु भएकोमा धन्यवाद छ।  
हाहाहा, च्याङबा लाई पठाउने रे? ल भै हाल्छ नि। अब उस्ले बुझेन भने पो गाह्रो पर्ने भो त। आफुलाई भोटे भाषा आउँदैन त।

Read Full Discussion Thread for this article