Posted by: ritthe January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

ओहो झिल्के पाट, आराम?
यो अन्तिम लास्ट को गीत त मलाई  पनि मन पर्छ है, धन्यवाद

तर भुवन के.शी. अली बेमान जस्तो लाग्यो मलाई यो गीतमा
भुवनले 'हाम्रो माया यस्तै हुन्छ र?' भन्दा  तृप्‍तिले भन्छिन - हुन्छ नि
तर तृप्‍तिको पालामा 'हाम्रो माया यस्तो हुन्छ र?' भन्दा भुवनले हुँ हुँ हुँ मात्र भनेर कुरो टार्छ मोरोले
लोल!

Read Full Discussion Thread for this article