Posted by: Birkhe_Maila January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

लोल!

हन कता तरुनिका फरिया समात्न गा' देखेउ ए असत्ति रिट्ठेका काल? तिम्रा आँखाँ चंजम्रा पर्न नसक्या भुतले खानि क्यार्न नानाभाँती भन्छौ हँ म बुडोलाई? एसो सानि नानिहरु सँअ बात मार्न गा देखि सहेनौ है तिम्ले? तेस्ता बाँसका मुना जस्ता नानिहरुलाई एसो दुख सुखओ कुरो सोध्दा नि तिम्ले यो घाट लाने बेला भा बुडोलाई क्यार्न बचन लाउँछौ? घोर कुम्भिपाक नरकाँ पर्लाउ है भन्या छ!

Read Full Discussion Thread for this article