Posted by: Rahuldai January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

चित्रे र  ठुलीले कहिले देखि जातभात बद्लेको हो? नेवारले भन्न न पाउने भन्दा नि भने सि?

हो, ठुली, हो चित्रे, हो रिट्ठे।
इहि अर्थात बेल बिबाहको तसबिर हो त्यो। नेवार समुदायकी कन्याहरुको जीवनमा ३ पल्ट बिहे हुने हुन्छ। सबै भन्दा पहिला बेल संग बेलबिबाह, त्यस पछि बाह्रा अर्थात गुफा राख्दा सूर्य संग र अन्तम मनपरेको ह्यान्सी संग। यस उसले, कोइ पनि कन्या बुढी कन्या नहुने अचुक चलन रै छ।

Read Full Discussion Thread for this article