Posted by: ritthe January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

ओइ गुन्टे बजिया, हजुरबा भन्छस मलाई? अहिले तेरो नभा'को दात नि झार्दिनु पर्‍यो कि क्या हो?
खुरुक्क जा उता कोठा मा बसेर पढ्, बाठो हुदो रइ'छ
भर्खर डन्डिफोर आउन थालदैछ आफुलाई हजुरबा अरे
बरु जा उ पर डल्लीको पसलाँ हेरेरे आइज त जिम्माल बुढा के गर्दैछन? भन्न चाँही केही नभन्नु हेरेर मात्र आइज है त

Read Full Discussion Thread for this article