Posted by: ritthe January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

हैन हैन ठुलि, ठुल्दाइले गरेको गुनासो पनि आफ्नो ठाउँ मा सहि हो, अब चाइन्जो ठुलि ले नि तरुण दल तरुण दल लाई मात्र 'हाइ' दिने, ठुल्दाइ लाई त 'बाइ' न 'हाइ', तेइ भ'र भन्या
हैन अनी चौतारी को सबै भन्दा कान्छो भन्या त त्यो गुन्टे हैन र भन्या? खै का' गयो आज भोली? जाच आयो क्यारे, पढ्दै होला


 
Read Full Discussion Thread for this article