Posted by: dipika02 January 31, 2008
Login in to Rate this Post:
0
?
कलेजो, यती मिठो कबिताको र शुभकामनाको लागि मुरी मुरी धन्यवाद
अब मेरो चाहना चै यती मिठो कबिता लेख्ने कलेजो सँग पारीचित हुने हो।
यो त घोर अन्याय भयो। मेरो चैँ उस्लाई जन्मदिन धरी थाहा हुने, उस्को चै नाम धरी थाहा नहुने। यो कुरा चैँ चित्त बुझेन कलेजो मलाई।
kancha, crazy, world map, sate, torikophul, prerana, maila dai and uptown धेरै धेरै धन्यबाद
प्रेरणा तिमीले बिर्सेंकी चित्तै दुख्यो World Map ले के भन्ने होला अब, जुडुवालाई जन्मदिन नै थाहा छैन
माइला दाई म हजुर जस्तो निस्ठुरी छैन ढिडो खान दिए पनि आफ्नु माइला दाई ले दिएको मिठो मानि मानि खान्छु। आज त झन ढिडो को केक नै बनाएपनी खैदिउला
अनी प्रेरणाले पनि हुन्छ म पनि खान्छु है दिप्पू भनेकी छे
Last edited: 31-Jan-08 10:24 AM