Posted by: Rahuldai January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

अनुराधा लेखेपछि यस्तो हुन थाल्या हो कि?

होइन जिम्माल बा, यसो चिलिम ब्रेकमा पुराना गानाहरु याद गरेको, यो गीत याद आयो। स्वर्गिय सत्य नारायण राजाभण्डारीको असली गाना हो यो।
नेवारी म पनि असली गाना गाएका थिए जस्तो-

स्वलिसे स्वय मगा:, गुली हिस्सी दुम्ह:
गुली बाँला छंगु ख्वा सह याय मजिल।
थ:थे छाय छ बाँलानागु , सह याय मजिल।

(जती हेरे नि हेरुं  लाग्ने, कती हिस्सी परेकी,
कती रामोर तिम्रो मुहार, सहनै सकिन,
यती राम्री किन भएकी, सहनै सकिन।)
 
 
 
 
 
 

Read Full Discussion Thread for this article