Posted by: Birkhe_Maila January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

नमस्ते!

ठुल्दाई, 

"तिमी बद्लियो,
व्यबहार बद्लियो,
मलाई हेर्ने,
अनुहार बद्लियो।"

अनुराधा लेखेपछि यस्तो हुन थाल्या हो कि?

ल म अन्तीम भाग पढ्न थालेँ!

Read Full Discussion Thread for this article