Posted by: uptowngal January 31, 2008
Crazy टीनएज र चिच्याइरहने चाहना
Login in to Rate this Post:     0       ?        

"budeskaal lagera ni..kasto nabujheko" sndy नाइ नाइ मलाई त बुधेसकाल लागेको छैन। अब हजुर नि नभन्नुस हजुरलाई बुधेसकाले चोयो भनेर। फेरी अरुहरुले यो बुढीको साथी ठुलि नि बुढी होला भन्थान्छ। खित खित खित


हर्क बहादुर थ्याँक्स। के गर्नु आफुलाई ठुलो ठुलो नेपाली साहित्यको शब्दहहरु राखेर लेख्न आउँदैन। र अरुले त्यस्तो ठुलो ठुलो साहित्यको सबद राखेत लेखेको कथा कबिता बुझ्दानी बुझ्दिन। तर जे भएनी हजुरले पढि दिनु भो खुसि लग्यो।

Read Full Discussion Thread for this article