Posted by: PallaGhareAntare January 30, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
हो हो रिठ्ठे। तो मैले हिजो भन्या "आधी रातमा सपना देखेँ" भन्नि खोजेर ल्यायो भने सोच्नै पर्ला। बरु त्यो सुरेश कुमारका नि केही गीत छन् मलाई मन पर्नि, तिमीहरुले सुन्या छ कि छैनौ, धेरै कमले मात्रै सुन्या हुन्चन्।
Read Full Discussion Thread for this article