Posted by: PallaGhareAntare January 30, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

खै कता छ बुटी रिठ्ठे? याँ हिजको दीप श्रेष्ठ गीत सुनेर पुन्टे दाइले झैँ उल्टो तिराट गितार हान्नु परो भनेको, तो बुटी लाएसी त तो कर्ड नि याम्प्लिफाई भ'र सुनिन्च नि, पछाडितिराट नि रामरी बज्च होला अनि त।

लौ उफ्री कता जान ला अहिल्यै?

Read Full Discussion Thread for this article