Posted by: Nepal ko chora January 30, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

ल झिल्के ब्रो ले टन्न लेखेछ यो चोटी चाइ। दामी छ। हैन ब्रो के के प्रस्ताब राख्देको त्यो रोज लाई?  हामी पनि थाहा पाउन हो।

धुत केटीहरु लाई के भन्न न हुने रैछ, आज बल्ल पो था भयो त।
ल बाकी कथा पनि चाडै है त, ब्रो।

Read Full Discussion Thread for this article