Posted by: dipika02 January 30, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

त्यो रात मैले रोजलाई एउटा अचम्मको प्रस्ताव राखे,

के गर्नु हाम्रो पनि मनै हो----कस्तो खुल्दुलिमा पारेर रोक्किएको साथी तिमी। तिमीलाई पनि हिन्दी धाराबाहिकको असर परेछ

‘You look fat’ ‘Don’t go shopping’------एक्चोटि कसैलाई भनी हेरन है?---फर्केर तिमी सँग गफ गर्दिन होला

Read Full Discussion Thread for this article