Posted by: Rahuldai January 30, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

किन न लाग्नु लहरे  पक्कै लाग्छ


एउटोको मिस् भयो भने नि अर्कोको काम् लाग्छ नि लहरे, खै कुरा बुझेको।
दुबैको आषिश लागे डबल लाग्छ। २ महिनामा झ्याईँ हुने काम् १ महिना हुन्छ। डब्बल राम्री पाइन्छ।  बुझ्नु सुझ्नु छैन। फिर्ता लिउं कि कसो? झन आफ्नै बिरादरीको हो भनेर कसैलाई नदेको आषिश देको त।

Read Full Discussion Thread for this article