Posted by: Rahuldai January 30, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

ठुल्दाइले बोर फस पक्कै हुन्छु भनेर अङ्रेजी मै तारेमाम ठोके पनि केही लागेन
हो, रिट्ठे हो, केही लागेन, औरेजीमा तारेमाम् ठोक्दा नि छट्टु ह्यारीले बाजी मार्यो। मेरो नि कर्म माकुने को प्र म जस्तै भयो पर्भू।


लौ लहरे, यसपाली नै  झ्याइँ पार्ने साइत जुरे। मैले दिने आषिश त्यति हो बाकी आफै  गर्ने क्या रे। भाग्यमा छ भन्दैमा डोकामा दुध दुहेर हुदैन क्या रे।

Read Full Discussion Thread for this article