Posted by: Birkhe_Maila January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

भर्खरै अर्का एक होनहार बिध्यार्थी श्री हरिहर हाडाले राहुलभाई रायमाझीले दिएको उत्तर सत प्रतिशत ठिक नभएको कुरा औँल्याउँदै सहि उत्तर दिएकोमा रिजल्टमा पुन: हेरफेर गरिएको छ। तसर्थ राहुलभाई रायमाझीले बोनसमा पाएको अंक १००० हरितालिके तिर सरुवा गरिएको छ र उत्तरमा गल्ति भेटेकोले निजलाई थप ५० अंक दिइएको छ। यस अनुसार-

भगुतभाई भन्डारी- फस भाई ( १२५० अंक)

हरिहर हाडा - सेकेन भाई (१०५० अंक)

राहुलभाई रायमाझी- थर भाई (२५० अंक)

धन्यवाद्!

Read Full Discussion Thread for this article