Posted by: Birkhe_Maila January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

चमत्कार!

राहुलभाई रायमाझीले बोनस प्रश्नको समेत उत्तर मिलाएर थप १००० अंक प्राप्त गर्नुभएको छ। उनको कुल अंक १२५० हुन पुगेको छ। यो शिक्षकले अहिले सम्म जिन्दगीमा पाएका जम्मा हुन आउन अंक= १२००, राहुलभाई रायमाझीको अंक‍= १२५०, त्यसैले म राहुलभाई रायमाझीलाई मैले लिएको चक, डस्टर र लट्ठी( बेला बेलामा रिट्ठे र भउतेलाई पिट्न) राहुलभाईलाई दिन चाहन्छु र म चाहिँ लास्ट बेन्चमा बसेर किलास लिन चाहन्छु।

जय देश, जय चरेश!

Read Full Discussion Thread for this article