Posted by: Birkhe_Maila January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

ठुल्दाई, बिस्टे, रिट्ठे लगयात सबैलाई दोहोरिमय जदौ!

ल रिट्ठे पटुका कसेर नाच्न तयार भैसकेको छ भने, ठुल्दाई जुङ्गामा ताउ लाउँदै गित गाउन रेडि हुनुहुन्छ। उता अलि पर बुट्यानमा छेकिएर बिस्टे सम्धि गुनगुनाउँदै हुनुहुन्छ। आक्खुइ..... लरिबरि.... आक्खुई....

 

Read Full Discussion Thread for this article