Posted by: miss_ me January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

यो गित कस्तो छ ---

तिम्रो नराम्रो देख्ने छैन मेरो आँखा छैन

तिम्रो नराम्रो सुन्ने मेरो कुनै कानछैन

पराई नसंझ मलाई -------

यो गित सुन्दा सुन्दै  म त भावुक हुन्छु :)

Read Full Discussion Thread for this article