Posted by: ritthe January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
के गर्नु भाउजु, भर्खर घर आइपुगेको , खान पनि खाको  छैन, कती खेर खाने हो, कती खेर सुत्ने अनी कती बजे उठ्ने हो बिहान, केही थाहा छैन, ह्या झ्याउ लागिसक्यो लाईफ पनि
लहरे एउटा लम्बुको गीत राखन भाई
म खाना खाएर आएर हेर्छु नि है
हर्के जी नमस्ते है
Read Full Discussion Thread for this article