Posted by: world_map January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
हाउँरो सान्कान्छा जरामुनिमा डाउडरी पढिरा'को हो नि। चौतारीको आन्द्राभूँडीको एक्सरे गरे गएछ। 
अब हेरीराख्नु है गाम्ले हो, उसले चौतारीलाइ के रोग लाग्या छ बनेर ड्याउनोसिउस् नि गरेर ल्याम्च!

ग्वाँचे, रिट्ठे, लहरे सबैलाइ हेल्लो!

लहरेको जन्मदिनको उपलक्षमा हार्दीक शुभकामना!
Read Full Discussion Thread for this article