Posted by: uptowngal January 29, 2008
Crazy टीनएज र चिच्याइरहने चाहना
Login in to Rate this Post:     0       ?        

रित्थे मेरो कथा सबै भन्दा पहिले पढेर केही शब्दहरु लेखी दिएको मा म हजुरलाई धन्यवाद नदिएर कहाँ बस्न सक्छु होला

"भनेपछि ठूलीलाइ स्काइ ब्लु कलर किन मन परेको भन्ठानेको त उहिले नै त्यो कलरको टिसर्ट लाउने केटा मन पर्या
रेछ र पो त!" चित्रे तिमी आज भोली मेरो संगतले धरै स्मार्ट भएको चौ। अब देखी चित्रे तिमी नि sky blue colorko t-shirt  लगार हिन

बिर्खे दा उबेला मा त हजुर तरुनै हुनु हुन्त्यो नि। अहिले पो बुधो हुनु भो त।

Crazy i just love ur name kyaa tehi bhaera timro naam chorera mero kathako title deko. साची हो र किरेजी जुना उमेरमा नि तेस्ताइ हुन्छ। तर खै आज भोली त मलाई त्यस्तो हुँदैन नि। लौ के भो मलाई डाक्टरको मा चेक अप गर्न जानु पर्ला जस्तो च्।

sndy thanks for reading. aba hajurle ni lekhnus na hajurko 16/17 ko crazy kuraaharu.

Last edited: 29-Jan-08 12:02 PM
Read Full Discussion Thread for this article