Posted by: world_map January 29, 2008
Login in to Rate this Post:
0
?
फूच्चे जी,
तपाइको लेखाइमा गजबको जादु छ, साह्रै मार्मिक र प्राकृतिक लेखाइ!
अनि कृष्ण मन्दिरतिर आउनु भा'को? म नेपालमै भएको भए देख्थें होला तपाइहरूलाइ। अब कहाँ जाने खाजा खान?
कृष्ण मन्दिर पछाडिको बारा, आलु अचार खाने कि, थर्ड वर्ल्ड रेस्टुरेन्ट, तलेजु रेस्टुरेन्ट या महापालतिरको रेस्टुरेन्ट (मैले
त नाम नि भुलिसकें) जाने?