Posted by: miss_ me January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

 फाइन:(

  को झूट बोलेको को साँचो मलाई थाहा छैन तर। लहरे बौचाले जे भन्नु भओ  त्यसलाई अविश्वास गर्न त म सक्दिन तर ऊफ्रि सिसले भनेको कुरोलाई नकार्न पनि सक्दिन

 ठिकै छ!

 अर्कोपटक केहि नि सोध्दिन कसैलाई पनि   नेवारी नबुझेरै सोधेकिम

 उफ्रि सिस को रोजाइ पनि राउरो रे'छ

   लहरे बौचाले  त झन  पो बाजी पनि लाउने रे ?!!!:)

Last edited: 28-Jan-08 09:33 PM
Read Full Discussion Thread for this article