Posted by: urfrenrites January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

दिपिका जी,

कथा धेरै राम्रो छ। तर political correctness को जमाना छ। जस्तै dwarf people लाइ people who are vertically challenged  भनिन्छ।

लाटोहरुलाइ अर्को केहि शब्द छैन सम्बोधनको लागी? अन्यथा नसोच्नु होला। मनमा गढेको कुरा मात्र भनेको मैले।

Last edited: 28-Jan-08 08:32 PM
Read Full Discussion Thread for this article