Posted by: dipika02 January 28, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
माइला दाई झन म हजुरको घरमा आउन खोज्दा तेत्रो ना ना भाती सुन्नु पर्यो यो कानले। फेरी भउते ज्यूलाई धरी फुर्ती लाएर म त आफ्नै माइला दाई काँ जान्छु भने। हजुर चै लौ अन्मरिने भए अन्मरेओ तर ढिडो तेही पनि मस्की मस्की ओडलेर खान दिन्छु भन्ने, अझ टोइलेट जानु पर्यो भने पनि सेतीको बगरमा जाउ भन्ने, घरमा जाने हो भने गीत गाउ फेरी एक दर्जन भुरा भुरी आउछन भन्ने, अनी अब त्यो पोखरा गएर पनि के गर्नु आफ्नु कोही छैन रहिछ भनेर फर्के नि मुग्लिन बाट। बिचरी प्रेरणा मात्रै एक्लै परी। पोखरामा पुगेपछी त कसैले पनि वस्ता गरेन दिप्पु भन्दै थि। अनी लौ अब कोही आएनन भनेर दङ परेर मुखमा चै राम राम बगलिमा छुरा गरेर अनि किन न आएको रे हेरन त्या। हजुरको त अब एक रत्ति पनि बिस्वश गर्दिन म।
माइला दाइ लौ न भाई त ज्ञानी छ नि। त्यो जग्गु जस्तो भयो भनेत झापड भेटी हाल्छनी।
Last edited: 28-Jan-08 05:27 PM