Posted by: Birkhe_Maila January 28, 2008
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

मैले त अहिले सम्म वाकपटुता नै भन्ठानिराको, शब्दको subtleties मा मेरो ध्यानले नभ्याएकोले होला शायद!

ल दीपीकाजी, नेपे दाई जस्तो लेखनविधाका धुरन्धरको ध्यान पुगेछ, सफल हुनुभयो! मेरो पनि शुभकामना छ! लेख्दै जाउँ अझै धेरै!

Read Full Discussion Thread for this article