Posted by: Birkhe_Maila January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

यता जगल्टे बयान लेख्न बस्या रेछन कोइ कोइ अनि कताबाट हाम्रो घरमा आउँथे बाबै! आफू बुडो मैन्टोल सैन्टोल खोजेर बाटो हेर्या हेरेइ! कठै! काल नि आएन मुन्छे नि आएनन् हाम्लाई भेट्न त!

अनि अचेल भाइ कस्तो भा छ नि??? जग्गु दादा जस्तो त हैन नि?

 

 

Read Full Discussion Thread for this article