Posted by: Nepe January 28, 2008
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

त्यो wit को अनुवादमा मलाई शंका लाग्यो । यो "वाग्विद्वता" वा "वाक-विद्वता" हुनुपर्छ । अझ नजिक त "वाक्चातुर्य" होला । जे होस्, दिपिकाजी यस मामलामा सुसम्पन्न हुनुहुँदो रहेछ । मेरो तारीफ स्वीकार्नुहोला ।

Nepe

Read Full Discussion Thread for this article