Posted by: world_map January 28, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

झिल्केलाइ मान्छेहरूको बयान गर्न भने निकै राम्ररी आउने रहेछ।
मेलिसाको परिचय दिएको राम्रो लाग्यो।

त्यो २००५ को च्याम्पियनशीप लीग चैं मैले नि हेरेको थिएँ, म त ए सी मिलानको सपोर्टमा थिएँ, तर ३-० भएर नि पछि हार्यो, बोर भा'थ्यो त्यो बेला। म ईंग्ल्यान्डको सपोर्टर कहिल्यै हुन सकिनँ, नेपालमा छँदा पनि, 
अनि आयरल्यान्ड पुगेपछि त झन् उनीहरूको दुष्ट छिमेकीको सपोर्ट गर्ने कुरै भएन!हे हे!

झिल्केले रोजलाइ के प्रस्ताव राखेछ, मलाइ उत्सुक्ता जाग्यो!

Read Full Discussion Thread for this article